दफा १४
मुद्दा सरकार वादी हुने र मुद्दा हेर्ने अधिकारी :

यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ र सो मुद्दाको शुरु कारवाई र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ ।